मोदीले बनाए जम्बो मन्त्रिमण्डल

नयाँदिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् । मोदीले २४ मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र) र २४ राज्यमन्त्री गरी ५७ सदस्सीय मन्त्रिमण्डल गठन गरेका छन् । विगतको तुलनामा मोदीको यो जम्बो क्याबिनेट हो । … Continue reading मोदीले बनाए जम्बो मन्त्रिमण्डल